logo
  • शुक्रबार, असोज ९ २०८३

सम्झना रोधीघरमा सार्बजनिक भिडियो सहित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं चैत २० l
रिमा डिजिटल प्रालिको प्रस्तुतिमा सम्झना रोधीघर परिवारको गीत ” सम्झना रोधीघरमा ” को भिडियो सार्बजनिक भएको छ l
देबी घर्ति र अशोक नेपालीको आवाज रहेको गीतमा मायालु चेत नेपालीको संगीत रहेको छ l अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको छायांकन बुटवलको रोधीघर र विभिन्न ठाउमा गरिएको छ l कोपिला र सौगातको अभिनय रहेको छ l

चर्चित बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l अविरल फिल्म्सको आफ्नै आधिकारिक युटुब देखि सार्बजनिक गरिएको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend