logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल पत्रकार महासंघ कतार शाखाले स्थापना दिवस मनायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा, कतार ।
नेपाल पत्रकार महासंघ कतार शाखाले ६३औ स्थापना दिवस कतारको नज्मा स्थिति युनिक रेस्टुरेन्टको सभाहलमा सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ ।महासंघ कतारका अध्यक्ष करिम बक्स मियाको सभापतित्व तथा सिताराम थापाको सञ्चालनमा माहासंघका सल्लाहकार संयोजक, कतारमा कार्यरत श्रमजीवी पत्रकारहरुको उल्लेखनीय उपस्थित रहेको थियो । महासंघ कतार शाखाले अन्य देश तुलनामा वैदेशिक रोजगार सिलसिलामा रहेका कलम जिबिहरुलाई गोल्बन्दी गर्न विशेष भुमिका खेलेको बताउदै अभियान अगाडि बढेको ३३ देशका पत्रकारलाई पहिलो बिश्वा समेल गर्न आफ्नो कार्यकालमा सफल रहेको पत्रकारितालाई मर्यादित बनाउनु पर्छ पत्रकार रहरको पेशा होइन पत्रकारीता भन्दा पनि जिम्मेवारी बोध गराउनु पर्ने बारे पुर्ब अध्यक्ष कुमार कार्कीले बताए ।
सुभकामना मन्तब्यको क्रममा कबि तिर्थ संगम राईले भने बिशेष गरि खाडीमुलुकहरुमा श्रमिकहरुको बारेका बिभिन्न संचार माध्यमहरुमा लेख्ने गरेका जुल खालको भ्रम फैलाउने खाडी भन्दा बितिकै  दुखको भण्डार जस्तो जुनखालको मानसिकतामा फैलाउने कार्यहरु भएको छन् खाडी मुलुक रोजगारको गन्तब्यको भण्डार मात्र नभएर सिप हासिल गर्न समेत सफल भएका बताउदै हाम्रो परिश्रमको कमाईबाट परिवार स-सन्ततिहरुले राम्रो स्कुलमा पठनपाठन शिक्षा हासिल गर्न सफलका साथ साथै देशले ठुलो रेमिटेन्स भित्रउन सफल भएको बताए । साहित्य र पत्रकारिता एक अर्काका परिपुरक हुन् यहि दुवै भाषा व्यापार हो कल रहेको पत्रकारिताको भाषा सत्य हुने साहित्य भाषा अतिरिक्त हुने कम तथ्य पदार्थ हुने बताए । साथै उपस्थित सम्पूर्णले मन्तब्य राखेका थिए ।नेपाल पत्रकार महासंघ वार्षिकोत्सवमा कतार शाखाले आयोजना गरेको स्थापना दिवसमा सहभागी हुने सम्पूर्ण श्रमजीवी पत्रकारहरुलाई हार्दिक सुभकामना व्यक्त गरेका थिए । कतारको रुल रेगुलेसन अनुसार सामुदायिक र सामुहिक अभियानमा अगाडी बढ्नु पर्ने, कतारमा कार्यरत पत्रकारहरुको उत्तसाहित र सामुदायिक सिदान्तको आधारमा रहेर नेपालको सम्बृद राष्ट अभियानमा सहभागिता हुनुपर्ने अभियान अगाडी बढाई सकेको र बार्षिक कार्ययोजना भित्रको रहेको कार्य योजना रहेको मैत्रीपूर्ण सु-सम्बिर्दीको लागि जोड दिनु पर्ने कतारका पत्रकारहरुलाई सस्थागतामा कतारको सम्बधित निकायमा परिचित गराउने  पहल गर्ने कार्यहरु अगाडी बढेको बताए ।

सम्बन्धलाई एउटा पुल निर्मार्ण गर्न का निमित पत्रकारिताको माध्यमबाट कतारमा बसेर पत्रकारिता गर्नेहरुलाई स्वतन्त्र पत्रकारिता गर्न सक्ने बाताबरण श्रीजना गर्ने प्रक्रिया अगाडी बढेको आन्तरिक प्रक्रियामा सम्बधित निकायमा पहल गरि रहेको बारे सुभकामना व्यक्त गरेका थिए । भने आगामी दिनहरुमा समस्त पत्रकार महासंघले कतारमा रहेर बिभिन्न संघसस्थाको साजेदारी रहेर प्रगाड बनाउन हामि सबै उत्साजक हुनु पर्ने बताउदै कार्यक्रम समापन् गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend