logo
  • शनिबार, भाद्र २० २०८३

एकता समाज सैलिया एरिया समिति अन्तरर्गत इकाई समिति गठन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर, कतार ।
कतार नेपाली एकता समाज सैलिया एरिया समिति अन्तरगत २३ मर्चा २०१८ का दिन इकाई समिति गठन गरेको हो । लक्षमण कोइराला र गेजमान सिंह वि.क को विशेष पहलमा वृहत भेला सम्पन्न गरेको छ ।
उक्त भेलाले सात सदस्यीय समिति चयन गरिएको छ जसमा अध्यक्ष, र्पुण बहादुर वि.क सचिव,जनक कार्की, कोषाध्यक्ष,तुल्सीराम वि.क,सदस्यहरुमा हेमराज निरौला,तोलाकान्त भण्डारी,प्रमोद चौधरी,र छत्र बहादुर वि.क, रहनु भएको छ।

सो भेलालाई एकता समाज केन्द्रिय प्रथम उपाध्यक्ष हेमन्त वाईवा तथा कोषाध्यक्ष धन बहादुर परियारले नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रशिक्षण समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend