साझा नेटवर्क
साझा नेटवर्क, बुटवल चैत १२।
सुपादेउराली म्युजिक प्रालिको प्रस्तुतिमा नबिन कौशलको आधुनिक गित “प्रेम गित ” को भिडियो सार्बजनिक भएको छ l नबिन कौशलको आवाज रहेको गीतमा प्रसान्त पौडेलको संगीत रहेको छ ।
सौगात फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको छायांकन अर्घाखाचीको विभिन्न ठाउमा गरिएको छ । अभनव, सुनिल , सुदिप र गिताको अभिनय रहेको छ l सन्तोष शर्माले निर्देशन छायांकन गरेको भिडियोमा सम्पादन बिष्णु भट्टराईले गरेका छन l अविरल फिल्म्सको युटुब मार्फत सार्बजनिक गरिएको हो l भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend