साझा नेटवर्क
साझा नेटवर्क ,काठमाडौ फागुन २२ ।
पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले मंगलबार बिहान राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अब्बासीबीच दुई देशबीचको मैत्रीपूर्ण विषयमा छलफल भएको बताएका छन् ।दुई दिने नेपाल भ्रमणको शिलशिलामा सोमबार ३ बजे काठमाडौं आएका पाकिस्तानी प्रधानमन्त्री आजै स्वदेश फर्कँदै छन् ।
यसअघि प्रधानमन्त्री अब्बासीले माओवादी केन्द्रका अध्यक्ष ओलीसँग होटल हयातमा भेट गरेका थिए । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend