logo
  • आइतबार, असोज ११ २०८३

आफ्नो जन्म दिनको उपहारको रकम विद्यालयलाई सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

राज भण्डारी, गुल्मी फागुन १६ ।
भनिन्छ धर्म कमाउन मन्दिर  गईरहनु पर्दैन  गरिब र असायलाई सहयोग गरे पक्कै धर्म हुन्छ । यस्तै उदाहरण बनेका छन, छत्रकोट गाउपालिका पल्लिकोटका निरन्जन महोत्रा आफुले अध्यन गरेको बिधालय संगै पल्लिकोट भित्र रहेका नि मा बि र मा बि मा अध्यन गर्ने गरिब दलित तथा असाय विद्यार्थीको लागि उन्ले आफ्नो जन्म दिनमा उठेको रकम सहयोग गर्ने भएका छन ।

हाल रोजगारीको सिलसिलामा दुबईमा रहेका महोत्रा भन्छन । जन्म दिन भन्दै मा टडग र भडग देखाउन भन्दा मैले सहयोग गर्ने धारण राखेको थिय र मेरो जन्म दिनमा आउनु हुने सबैलाई म पहिले नै जानकारी गरायको थिय । म कुनै महङा गिफ्ट लिन त्यहि गिफ्टको रकम जम्मा गरि आफुले पडेको र अन्य पल्लिकोटका बिधालयलाई सहयोग गर्ने बताएपछि । गत शुक्रबार एक कार्यकर्म बिछ उन्ले जन्म दिन मनाय सहयोग भयका रकम केही दिनमा उन्ले बिधालयलाई हस्तान्तरण गर्दै छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend