logo
  • आइतबार, असोज ११ २०८३

पेट्रोलबम प्रहार, १२ यात्री घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क ,बुटवल फागुन ८ ।
काठमाडौंबाट दाङ जाँदै गरेको  ना ६ख ७९१० नम्बरको बसमाथि मंगलबार कपिलवस्तुमा पेट्रोलबम प्रहार गरिएको छ। अज्ञात समूहले प्रहार गरेको पेट्रोलबमबाट बसमा सवार १२ जना यात्री घाइते भएका छन् ।कपिवलस्तुको शिवराज नगरपालिका वडा नम्बर न.३ को सुपादेउरालीचोकमा अज्ञात समूहले पेट्रोलबम प्रहार भएको प्रहरीले जनाएको हो ।
घाइतेहरुलाई सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचारपछि बुटवल रेफर गरिएको चन्द्रौटा वडा प्रहरी कार्यालयका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend