logo
  • आइतबार, असोज ११ २०८३

बागलुङकाे बडिगाड ७ बास्काेटमा अागलागी हुदा लाखौको क्षति


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

विमल खड्का, बागलुङ फागुन ४ ।
बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा न . ७ बास्काेटमा अाज बिहान दुई घरमा अागलागी भएकाे छ । स्थानीय देव बहादुर गुरुङकाे घर बिहान ७:३० लागेकाे अागाे कारण २ घर जले र नष्ट भएका छन । बिहीबार बिहान लागेकाे अागलागी बाट देव बहादुर गुरुङकाे घरमा रहेकाे अन्नपात लत्ताकपडा कागजात तथा घरमा रहेकाे १० ताेला सुन; ३ लाख ५० हजार नगद र समुदायका भाडा कुडा सहित जलेर नष्ट भएकाे बडिगाड गाउँपालिका वडा -७ का वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिएका छन । अागलागि बाट नजिकै रहेकाे अाेम बहादुर गुरुङकाे घरमा पनि अांशिक क्षेति पुगेकाे छ अागलागीबाट अाेम बहादुर गुरुङ घरकाे क्याम्पा र बाख्राकाे खाेर जलेर नष्ट भएकाे बताएका छ । अागलागिबाट कुनै मानवीय र पशुचाैपायामा क्षेति नभएको प्रहरीले जनाएको छ । बिहान ७: ३० बजे घरमा बिघुत सट भई लागेकाे अागाेले लाखौं क्षेति पुराएका बताएकाे छ । ईलाका प्रहरी कार्यालय; भिमगिठेकाे टाेलि स्थानीयबासी जनप्रतिनिधि; लगाएको टाेलिकाे सक्रियतामा; १० बजे अागाे नियन्त्रणमा लिएका हाे । घटनाका बारेमा प्रहरीले मुचुल्का तयार पारेपछि के कतिकाे क्षेति भयाे भन्ने थाहा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend