साझा नेटवर्क
सरगम तिलक मगर, माघ २७ ।
नेपाली लोक तथा दोहोरी गित क्षेत्रको एउटा धरोहर ओजस्बी गायीका बिष्णु माझीको फेरी अर्को गित “पापी काल” नामक गित बजारमा आएको छ । जस्ले सारा नेपालीहरुलाई रुवाएको छ ।
बाबु खड्काको उत्कृष्ट शब्द सिर्जना मनदिप रानाको मनै छुने लय सिर्जनामा रहेको गितमा उनै ओजस्बी गायीका बिष्णु माझी र अबिर मगरको स्वरमा रहेको छ । गितको म्यूजिक भिडियोमा चर्चित मोडल बिमल अधिकारी र रुपा कडेलको रहेको छ ।
भावना म्यूजिक प्रालीले बजारमा ल्याएको यो गित मा अमर शाक्यको सम्पादन राझेश घिमिरेको छायाकन तथा कोपिल लामाको निर्देशन रहेको छ । यो गितको सफलताको लागी धेरै भन्दा धेरै शुभकामना ।
गितको भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend