logo
  • शनिबार, असोज १० २०८३

गुल्मीकी पवित्रा बनिन वेष्ट पपुलर मिस ब्युटिफुल नेपाल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, पुष २५ ।
गुल्मीकी पवित्रा घर्तीमगर Miss Beautiful Nepal 2018 वेष्ट पपुलर विजेता भएकी छन् । दक्क्षा ईन्टरनेशनल प्राईभेट लिमिटेड ले आयोजना गरेको मिस ब्युटिफुल Nepal 2018 Season 3 मा पवित्रा घर्तीमगरले उक् त स्थान हासिल गर्न सफल भएकी हुन ।रेसुङ्गा नगरपालिका वार्ड नं ३ भाडागाउँमा बस्ने मान बहादुर घर्ती मगर र अोमकला घर्तीमगर कि सुपुत्री पवित्रा घर्तीमगरले Readers पब्लिक बोर्डिङ हाई स्कुलबाट एसएलसी दिएकी थिइन् । काठमाडौंमा Bachelor leval मा पढ्दै गरेकी पवित्रा घर्तीमगर मोडलिङमा चाख राख्दै आइरहेकी थिइन् । उनलाई विजयी बनाउन को लागि शिद्धबाबा उच्च मावि का विद्यार्थीहरुले अभियाननै सञ्चालन गरेकााा थिए । गुल्मीबाट मिस ब्युटिफुल उपाधि जित्न सफल पवित्रा पहिलो युवती हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend