logo
  • आइतबार, असोज ११ २०८३

वडा कार्यालयलाई ५ रोपनी जग्गा दान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी पुष १७ ।
इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टीका रेश्मी सहितको टोलीले वडा कार्यालयलाई जग्गा उपलब्ध गराएको छ । वडा नं २ का वडाध्यक्ष समेत रहेका रेश्मीले आफ्नो बुवा शिवलाल रेश्मीको नाममा रहेको ४ रोपनी जग्गा वडा कार्यालयलाई नामसारी गरे । त्यस्तै वडा सदस्य गंगा बुढाथोकीले बुबा बम बहादुर बुढाथोकीले १ रोपनी जग्गा प्रदान गरेका छन् । आज वडा कार्यालयमा एक कार्यक्रमका बिच रेश्मी र बुढाथोकीले वडा कार्यालयका लागि जग्गा प्रदान गरेका हुने । जग्गादाता दुवै जनालाई जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण परराजुलीले सम्मान गर्दै धन्यबाद थिए ।

अहिले वडा कार्यालयको आफ्नै भवन छैन् । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी, दल बहादुर विक र जिल्ला समन्वय समितिका चोलाराज शर्माको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend