logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पाको सुन्दर दृश्य “डाँडै घुम्यो चिलमा” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुदिप गौतम, बुटवल पुष १६।
पछिल्लो समय बजारमा धेरै लोक दोहोरी गितहरु बजारमा आएपनी सङ्ख्यात्मक हिसाबले एकल लोकगित भने ज्यादै कम आउन थालेका छ्न । यहि बिचमा स्वाभिमान क्रियसन प्रालीले बजार ब्यवस्थापन गरेको अनु राना मगरको एकल लोक गित ‘ डाडै घुम्यो चील’ बजारमा आएको छ । गायिका अनु रानाको एकल स्वर शब्द र लयमा गित बजारमा आएको हो । उक्त गितमा मोफसलका चर्चित मोडल राजु महोत्रा, अनु राना, र हिरा रानाले अभिनय गरेका छ्न।

सोहि गितलाई छायांकन, सम्पादन, र निर्देशन चर्चित निर्देसक बिष्णु भट्टराईले गरेका छ्न भने गितमा श्रीङ्गार सगुन शर्माको रहेको छ ।

गितको सम्पादन अविरल फिल्म्समा गरिएको हो । उक्त गितको छायांकन पाल्पा जिल्लाका विभिन्न रमणिय स्थानहरूमा गरिएको छ ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend