logo
  • शनिबार, साउन ३० २०८३

नरेश बोहराको शब्दमा “सुन झैँ माया” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं ।
२०७१ सालबाट गित संगितमा लागेका नरेश बोहराको शब्दमा रहेका गितहरु धमाधम बजारमा आइरहेका छन । उनले आफ्नो अभिनय र लेखक आज गिरे तिम्रो नजरबाट प्रवेश गरेका थिए । यस्तैमा लाहुरे जिवन बिताईरहेका चर्चित सर्जक नरेश बोहोराको शब्द श्रृजनामा बिल्कुलै नयाँ लोक दोहोरी गित सुन झै मायाले बजारमा आएको छ । यहि हप्ता मात्रै बजारमा आएको गितले राम्रो चर्चा पाएको गितका सर्जक तथा शब्द लेखक बोहोराले बताय । अनुसार गितमा प्रेम प्रमिका बिचको संवादलाई निकै मर्म स्पर्षी रुपमा प्रस्तुत गरिरएको बताए ।

बोहोरा भन्छन् आजभोली माया प्रेम सामान्य जस्तै भएको छ । यसलाई शब्दमा उनेर गितको रुपमा प्रस्कीएका छौं आशा छ दर्शक श्रोताले माया गर्नेछन् । गितमा स्वर राजु सापकोटा र रेजिना कान्छीको शब्द नरेस बोहराको लय दीपक छेत्री रहेको छ ।

छायांकन बाशु बराल, अभिनय राजु एन्जल र निर्देशन दुर्गा बिरहीले गरेका छन् साथै गितलाई उत्पादक बितरक आत्मा बिस्वास फिल्मस् प्रालिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend