logo
  • शुक्रबार, साउन ८ २०८३

रूपन्देहीमा पेट्रोल पम्प सञ्चालकको हत्या


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

रूपन्देही, पुष ६।
रूपन्देहीमा एक पेट्रोल पम्प संचालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मायादेवी गाउँपालिका १ अहिरौली स्थित हसन आयल फिलिङ सेन्टरका सञ्चालनक ३५ वर्षका बुद्धु भन्ने अयुव मुसलमानको हत्या भएको हो।

बुधबार राती मोटरसाइकलमा आएका व्यक्तिले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक जानकारीका आधारमा अनुसन्धान थालिएको रूपन्देही प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend