logo
  • शनिबार, साउन ३० २०८३

नरेश बोहोराको लोक कोशेली “दुखिले पनि” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं पुष ५ ।
बागलुङ रायडाडाको माटोमा जन्मिएका नरेश बोहोरा इन्डीयन आर्मिमा जागिरे हुन । आर्मिको जागिरे भएपनि नेपाली सगित छेत्रमा नयाँ नयाँ गीत सगित बजारमा ल्याएका छन । उनले बजारमा ल्याएका गितहरुले दर्सकहरुको मन जित्न सफल भएका बताउछ्न ।उनको सगित यात्रा २०७१ सालदेखि सुरु भएको हो । उनले आज गिरे तिम्रो नजरमाबाट अभिनय र लेखनमा पर्बेस गरेका थिए । निक्कै ब्यस्त देखिरहने मोडल तथा सर्जक नरेस बोहोराको दुखीले पनि सार्बजनिक भएको छ। माया प्रेमको बस्तुमा आधारित गित दुखी हो।

नरेश बोहोरा प्रस्तुति रहेको गित मा शब्द लय नरेश बोहोरा कै र तेथो सपना पुन को रहेको छ । आवाज चर्चित गायक पुस्कल शर्मा र देबि घर्ती को रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा प्रकाश खडका र मुकेस हुमागाईको छायांकन र मिलन बिकको सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिरको र टीका जैसीको अभिनय देख्न सकिन्छ भने गित बजारमा वन वोए फिल्मसले ल्याएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend