साझा नेटवर्क
उदयमान गायक तथा सर्जक ईश्वर पौडेलको अर्कों मौलिक गित “भिरैको घाँस गाईले खानि”लिएर आउदै छन् जसमा लय,शब्द आफै ईश्वर पौडेलेले गरेका छन् भने स्वरमा अहिलेका चर्चित कलाकार खुसि,दास बनेर, तामे करूबा,दर्शन ढुड़गामा आबाज दिएका पछिल्लो समयका अत्यन्तै सबैको मन मुटुमा बस्न सफल खेम सेन्चुरि र चर्चित गायिका सम्झना भण्डारिको स्वर रहेको छ भने अभिनयमा पनि खेम सेन्चुरि र चर्चित नायिका अन्जलि अधिकारि देखिएका छन् । यस गितको निर्देशक प्रकाश भट्टले गरेका छन् । बजार ब्यबस्थापक शुभारम्भ डिजिटलका प्रबन्धक शम्भु कुँवरले गर्ने छन् ।
उत्कृष्ट सृजना हरू गर्दै आएका सर्जक पौडेल यति बेला जापान मा कार्यरत छन् । प्रदेशि भुमिमा रहेर पनि आफ्नो कला सँस्कृतिलाई जोगाउन प्रर्वद्धन गर्न आफ्नो पक्षबाट समयले शाथ दिए सम्म उत्कृष्ट सृजना र सन्देश मुलक गितहरूमा क़लम चलाउने अठोट लिएका पौडेल अबको एक हप्तामा यो मौलिक गितलाई बजारमा लिएर आउदै छन् ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend