logo
  • मंगलबार, असोज १३ २०८३

वक्तृत्वकला प्रतियोगीतामा त्रिभुवन मावि खर्वाङ, बागलुङ प्रथम


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल,गुल्मी पौष ०१ ।
महेन्द्र आर्दश मावि वामी टक्सार गुल्मीको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजीत अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगीतामा त्रिभुवन मावि खर्वाङका अभय भुजेल प्रथम भएका छन्।

७ विद्यालयको सहभागिता रहेको प्रतियोगीतामा गोल्डेन फ्यूचर एकाडेमी वामीटक्सार द्धितिय, युनिक चिल्ड्रेन एकाडेमी कुर्घा भुवाचिदि तृतिय भएका छन्।

कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, गुल्मीका जिल्ला शिक्षा अधिकारी टिकाराम शर्मा, वडा अध्यक्ष प्रकाश काफ्ले लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend