logo
  • आइतबार, असोज ११ २०८३

नेपाली सेनाले प्रधानमन्त्री शेरबहादुर देउवा विच गर्याे यस्तो निर्णय


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटर्वक/ काठमाडौं, २५ मंसिर ।

सरकारले नेपाली सेनाका दुई सहायक रथीको पदावधि थप गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको हो ।

बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । उनले बैठकले केही विदेश भ्रमणहरुलाई अनुमोदनसमेत गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend