logo
  • शनिबार, असोज १० २०८३

कृष्ण सिटौला पराजित झापा ३ मा राप्रपाका लिङ्देन विजयी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, /२४ मंसिर, झापा । कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी भएका छन् ।

बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए । कांग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend