logo
  • मंगलबार, असोज १३ २०८३

बाग्लुङ–२ मा माओवादीका देवेन्द्र पौडेल विजयी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बिमल खड्का, बाग्लुङ मंसिर २३।
बाग्लुङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी हुनुभएको छ ।
वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रीय नेता पौडेल २८ हजार ८ सय २७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर पुनले १९ हजार ९ सय ५ मत प्राप्त गर्नुभयो । पौडेलले कांग्रेसका पुनले भन्दा ८ हजार ९ सय २२ मत बढी ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend