logo
  • शनिबार, असोज १० २०८३

प्रतिनिधिसभामा निर्वाचनमा हाल सम्मको अपडेट


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

sfdkf– dtu0fgf ul/Fb} /fli6«o ;efu[xdf ;f]daf/ sf7df8f}F dxfgu/kflnsfsf] dtu0fgf ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

१६१ क्षेत्रको मतगणनामा एमाले २३, माओवादी ९ र कांग्रेस ५ स्थानमा बिजयी

साझा नेटर्वक/ मंसिर २३, २०७४- शनिबार दिउँसो २ बजेसम्म कुल १६१ क्षेत्रको मतगणनामा प्रतिनिधिसभामा एमालेले २३, माओवादी केन्द्रले ९, नेपाली कांग्रेसले ५ र स्वतन्त्रले एक स्थानमा जित हात पारेको छ ।
त्यसैगरी प्रतिनिधिसभामा एमालेले ५६, माओवादी केन्द्रले २५, कांग्रेसले २१ र अन्य दलहरु तथा स्वतन्त्रले २१ क्षेत्रमा अग्रता लिएको छ ।
प्रदेशसभातर्फ एमालेले २४, माओवादी केन्द्रले ११, नेपाली कांग्रेसले ४ र अन्य दलहरु तथा स्वतन्त्रले ४ क्षेत्रमा जितेको छ । त्यसैगरी एमालेले ९१, माओवादी केन्द्रले ४३, नेपाली कांग्रेसले ३४ र अन्य दलहरु तथा स्वतन्त्रले २२ प्रदेशसभा क्षेत्रमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend