logo
  • शुक्रबार, असोज ९ २०८३

गायक तथा सर्जक ईश्वर पौडेलको “तिम्रै काखमा” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ।
गुल्मी जिल्ला धुर्कोट गाउँ पालिका २ पिपल धारा घर भइ हाल जापानमा अध्ययनरत उदयमान गायक तथा सर्ज्क ईश्वर पौडेलको शब्द संगीत अनि चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र देबी घर्तिको आबाज रहेको छ ।

ईश्वर पौडेल र सोना केसिको अभिनयमा रोसन कार्किले निर्देशन तथा छायाड़कन गरेको जापानमा रमरणिय स्थानहरूको उत्कृष्ट भिंडियो तिम्रै काखमा शुभारम्भ म्युजिक कम्पनिबाट सार्बजनिक भएको छ ।

सर्जक ईश्वर पौडेलको अर्कों मौलिक गित “भिरैको घाँस गाईले खानि”लिएर आउदै छन् जसमा अहिलेको चर्चित कलाकार खेम सेन्चुरि र सम्झना भण्डारिको स्वर रहेको गित एक हप्तामा बजारमा लिएर आउदै छन् ।

भिडियो हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend