logo
  • शुक्रबार, असोज ९ २०८३

अर्घाखाँचीमा एमाले-एमाले बिच झडप, काँग्रेस नेताद्वारा घाईतेको उद्धार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अर्घाखाँची, मङ्सिर २०।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ को जोगिमारेमा एमालेका कार्यकर्ता बीच एक-आपसमा झडप भएको छ ।मध्य रातिमा एमालेका अध्यक्षले आफ्नै साथीलाई कुटेर बेहोस् बनाइ फालेको अवस्थामा फेला पारेका थिए ।

अध्यक्षको कुटाइबाट सक्त घाइते भइ अचेत अवस्थामा भेटिएका एमालेका कार्यकर्तालाई काङ्ग्रेसका वडा अध्यक्ष नारायण खडका र समाजसेवी प्रेम खडकाद्वारा उद्धार गरी हस्पिटलमा भर्ना गरेको जानकारी प्राप्त भएको छ । घटनाको थप विवरण भने आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend