साझा नेटवर्क
सन्तोष ढुंगाना/साझा नेटवर्क, काठमाडौं मङ्सिर १८ ।
काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार नेता गगन थापा सहित ११ जना घाइते भएका छन् । विस्फोटमा परि अन्य केही घाइते भएका छन् ।
थापाको कान र ढाडमा चोट लागेको खुलासा भएको छ । उनलाई बमको छर्रा लागेको हो । यद्यपि उनको चोट सामान्य छ । थापाले आफु मुस्लिकले बचेको बताएका छन् । विस्फोटमा थापासहित ११ जना घाइते भएका छन् ।
उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । विस्फोट कसले गरायो भन्ने अझै खुलेको छैन । भने यस्तो दिन प्रति दिन विस्फोटका घट्ना हुदां सरकारले के गरिरहेको छ भन्ने सर्वसाधाणमा परिरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend