logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा स्वतन्त्र उम्मेदवर बामगठनधनमा प्रबेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी मंसिर १६ ।
गुल्मीमा स्वतन्त्र उम्मेदवर बामगठनधनमा प्रबेश गरेका छन् । गुल्मी क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा २ नम्बर क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिएका रेसुङ्गा नगरुपालिका वडा नम्बर ४ अर्खले निवासी धनिश्वर गौतम बाम गठबन्धनमा प्रबेश गरेका हुन् ।उनि नेपाली काँग्रेस समर्थक कार्यकर्ता थिए । काँग्रेसबाट देश जनताको कुनै परिर्वतन गर्ने तर्फ भन्दा पनि आफ्नो निहित स्वर्थमा लागेकाले आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए । अहिले कम्यूनिष्ट शक्ति एक भएकाले अब देशमा केहि गर्न शक्ने नेतृत्वलाई बिजयी बनाउनको लागी आफु नै बाम गठबन्धनमा प्रबेश गरेको बताए ।

देशमा बढ्दो बेरोजगारीलाई अत्य गर्न र युवालाई रोजगारी मुलक सहितको समाजको बनाउन अब बाम गठबन्धन मात्र सम्भव रहेकाले आफु पनि यसैमा प्रबेश गरेर नेतृत्वलाई खबदारी गर्ने बताए ।

गौतमलाई शनिवार बिहान तम्घासमा आयोजित एक कार्यक्रमम एमाले सचिव एबं गुल्मी क्षेत्र नं. २ का प्रतिनिधी सभा उम्मेदवार गोकर्ण बिष्टले स्वागत गरेका थिए । गौतमले स्वतन्त्रबाट घुम्ने कुर्चि चिन्ह् लिएर प्रचारमा थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend