logo
  • शुक्रबार, असोज ९ २०८३

निर्वाचन विथोल्ने प्रयास नगरे हुन्छ : आयुक्त


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार गुल्मी , मङ्सिर १५ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रसासक लक्ष्मण अर्यालले तीन तहको घेरा विच सुरक्षो व्यवस्था हुने भएकाले निर्वाचनमा कुनै किसिमको अवाञ्छित कृयाकलाप नहुने र कुसैले पनि वुथ क्याप्चरको हिम्मत नगर्न चेतावानी दिएका छन् ।
उनले थपे, त्यसो गर्ने कसैले साहस गरे म स्पष्ट शव्दमा भन्छु त्यस्तो कसैले गर्न खोजे त्यस्तो त्वतत्वलाई तिन तहको घेरामा रहेको सेनाले पाँच मिनेट भित्रमा नियन्त्रणमा लिएर कार्वाही गर्ने छ । । सुरक्षा सयन्त्र तयार रहेको स्पस्ट पार्नुभयो ।

उनले प्रदेश नम्बर ५ का जिल्लामा कुनै पनि सुरक्षा थ्रेट नरहेको पनि दावि गरे । टोली संगै सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल प्रहरीका प्रहरी अतिरिक्त महारिक्षक मधुप्रसाद पुडासैनी, सशस्त्र प्रहरी नायव महारिक्षक र महासेनानी ईन्द्रबहादुर रायमाझी पनि आएका थिए ।

उनिहरुले प्रमुख निर्वाचन अधिकृत , प्रमुख जिल्ला अधिकारी र यहाँका सुरक्षा निकायका प्रमुख संग पनि शान्ति सुरक्षाको अवस्थावारे बुझ्दै सुरक्षा व्यवस्था चुस्त राख्न र निर्वाचनलाई धाधली र भय रहित बनाउन निर्देशन समेत दिएका थिए । ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend