logo
  • शुक्रबार, असोज ९ २०८३

अशिम महतको पन्चेबाजा गीत “मंसिरै महिनामा”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बाबुराम थापा, मलेशिया ।
लगनको महिना मङ्सिर नजिकिदै गर्दा बहराइनबाट पन्चेबाजामा “मंसीरै महिनामा” धमकेदार लोक दोहोरी गित सम्पुर्ण नेपालीलाई समेट्ने गरि फरक गित असिम महत र केपी किरण शर्माको सब्दले धेरैलाई निकै रमाईलो बनाइरहेको छ। शैली क्रियशन म्यूजिक प्रालिको प्रस्तुतिमा असिम महत,कुलेन्द्र वि.क र लक्ष्मी परियारको सुमधुर आवाजमा लगनको महिना मंगसीर नजिकिदै गर्दा बहराइनबाट पन्चेबाजामा “ मंसीरै महिनामा अशिम महतको निकै नै रमाईलो पन्चेबाजामा लोक दोहोरी “मंसिरै महिनामा”बजारमा आएको छ।

खिमराज श्रेष्ठ र असिम महतको लय र शब्दले सजिएको र उक्त गीतमा अभिनय भने चर्चित मोडल शंकर वि.सि र सम्झना बुढाथोकीको अभिनय रहेको छ भने म्यूजिक भिडियो सम्पादक रेशम गौतमले गर्नुभएको छ भने भिंडियों संरचना असिम महतले गर्नुभएको उक्त भिडियो शैली क्रियशन फ्लिम्सले निर्माण गरेको हो ।

धेरै उनि गित कोर्न र संगित गर्न मा ब्यस्थ हुन्छन् बहराइनमा बसेर पनि उनि गित संगित लाई मायाँ गर्दै आएका छन्। गुल्मी धुर्कोट गाउँ पालिका वार्ड न २ उदिनमा जन्मनु भएका असिम महतका पन्चेबाजा “मंसीरै महिनामा”पछि लगत्तै उनको सृजनामा धेरै गितहरू आउने क्रममा छन्।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend