साझा नेटवर्क
कमल पौडेल, बागलुङ मङ्सिर १३ ।
मुसिकोट नगरपालिका वडा नं. १ घर भै हाल खर्वाङ वस्दै आउनुभएका डिला गिरिले त्रिभुवन मावि खर्वाङलाई नगद १० हजार १ सय तथा जनज्योती मावि पौदी अरेवालाई नगद १० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ।
१९ वर्ष खर्वाङमा व्यावसाय गरि वस्दै आएका गिरिले काठमाडौं जाँदै गर्दा सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । गिरि परिवार काठमाडौंमा वस्ने परिवारले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend