logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा काँग्रेस नेतालाई लक्षित गरी बम प्रहार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

शँकर भुसाल, गुल्मी मंसिर ११ ।
गुल्मीको मुसिकोटमा काँग्रेस नेतालाई लक्षित गरि बम प्रहार भएको छ । गुल्मीको नेटा दर्लिङमा चुनाबि सभालाई सम्बोधन गर्न जाँदै गर्दा काँग्रेस नेता खिलध्वज पन्थी र नेपाली काँग्रेस क्षेत्रिय सभापति भगतसिँह खड्का सवार गाडिलाई लक्षित गरेर बिहान ९ ,४५ मा बम बिस्पोट गरिएको हो ।

बम बिस्पोटबाट कुनै क्षति भने भएको छैन । यसरी गुल्मीमा पनि निर्वाचनलाई प्रभाव पार्न गराईएको बम बिस्पोट हुन थालेपछि सुरक्षा व्यवस्था कडा बनाईएको जिल्ला प्रहरी कार्यलय गुल्मी ले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend