logo
  • शुक्रबार, असोज ९ २०८३

रोल्पाली गायिका कामना ओली र बद्रि पंगेनीको स्वरमा लोकगीत “राजा” सार्वजानिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमान्डौ ।
चर्चित लोक गायक बद्रि पंगेनी र रोल्पाली गायिका कामना ओलीको आवाजमा सजिएको लोकगीत “राजा’ सार्बजनिक भएको छ ।
बद्रि पंगेनी र कामना ओलीको स्वर रहेको छ भने कृष्ण क्षेत्रीको लय तथा शब्द सिर्जनामा भएको गीतलाइ अक्सिजन मिडिया प्रालीले बजारमा ल्याएको छ ।शिब बिकको निर्देशनमा भएको भिडियोमा चन्द्र सिंह र रिना थापा मगरले अभिनय गर्नु भएको छ भने रबिन बिकको सम्पादन रहेको छ।

भिडियोको छायांकन शम्भु चालिसे गर्नु भएको छ। सार्बजनिक भएको भिडियोलाइ फोर एस मिडियाले दृश्य निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend