साझा नेटवर्क
बिमल खड्का, बागलुङ मङ्सिर ३ ।
बागलुङ जिल्लाकाे बडिगाड गाउपालिका वडा न ५ न्वारामा दुई वटा बम जस्ताे संकाशपद बस्तु फेला परेकाे छ ।
वडिगाड गाउँपालिका वडा न ५ का वडा सदस्य टिका काउचाकाे घरकाे नजिकै २ अाेटा गुन्द्रीकाे धागो र राताे टेप लगाएकाे बस्तु फेला परेकाे प्रहरि साहयक निरिक्षक माेहनदत्त शर्माले जनाकारी दिएका छन ।
संकाशपद बस्तु कस्ले राखेको हाे भन्ने पुस्टि नभएकाे बताएकाे छ त्याे संकाशपद बस्तु बम भएकाे अाशंका गरिएकाले अार्मिकाेे टाेलि त्यस स्थानमा पुगेकाे बताएईकाेे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend