साझा नेटवर्क
बिमल खड्का, बागलुङ कार्तिक २३।
अासन्न पहिलाे चरणमा हुने ३२ जिल्लाकाे निर्वाचनलाई लक्षित गर्दै बाम गठबन्धनका ३ शिर्ष नेता चुनावी सभालाई सम्बाेधन गर्ने बागलुङ अाउने भएका हुन्।
संयुक्त बाम गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्ने नेकपा माअाेवादि केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपि अाेलि राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसी चुनावी सभालाई सम्बाेधन गर्ने बागलुङकाे गलकाेटमा अाउने भएका छन ।
संयुक्त बामकाे चुनावी सभालाई सम्बाेधन गर्ने स्याङ्जा र बागलुङको गलकाेटका लागि कात्तिक ३० गते समय छुटाएकाे नेताले बताएका छन । यस अघि बाम गठबन्धनकाे लाल किल्ला बनाउने नेकपा माअाेवादि केन्द्रका स्थायी कमिटीका सदस्यी देवेन्द्र पाैडेले उद्घघाेष गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend