logo
  • शुक्रबार, असोज ९ २०८३

युवराज पराजुलीको “खाते” सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिष्णु अधिकारी, साझा नेटवर्क कतार ।
पछिल्लो समयमा बजारमा धेरै किसिमका गित सङ्गितहरु अाईरहेका छन् । यसै क्रममा गित सङ्गित मै अाफ्नो यात्रा तय गर्दै गरेका युवराज पराजुलिले पनि बिल्कुलै फरक र कारुणिक “खाते” बोलको लोकदोहोरी गित भिडियो सहित सार्वजनिक गरेका छन ।
सार्वजनिक गितमा शब्द ,सङ्गीत तथा पुरुष अावाज पराजुलि अाफैलेे र महिला अावाज मा गायिका पुर्णकला बिसिले साथ दिएकी छन भने भिडियोलाई हमाल फिल्मसले निर्माण गरेको छ ।

गितको म्युजिक भिडियोमा दिपेन्द्र भट्टको छ्याङ्कन, सुजन शाहिको सम्पादन र दिनेस शर्माको निर्देशनमा चर्चित नायिका मञ्जिता केसीको साथमा स्वयम् पराजुलिकै भावुक अभिनय देख्न पाइन्छ । गितलाई हमाल म्युजिकले बजार व्यस्थापन गरेको छ ।


हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend