साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ कार्तिक १५ ।
माअाेवादि प्लीटव्युराे सदस्य तथा बाम गठबन्धन बागलुङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढा सागरले बाम गठबन्धनमा हारकाे छुट नभएको बताएका छन। हरिबाेधनी एकादशी मेलाकाे अबसरमा त्रिशूली युवा क्लब ताराखाेला ३ हिलले अायाेजना गरेका कार्यक्रमलाई सम्बाेधन गर्दै बाम गठबन्धन बागलुङका सबै उमेदवारकाे जित सुनिश्चित भएकाले त्यसमा लागि पर्ने कार्यकर्तालाई अाग्रह गरे ।
कार्यक्रममा ताराखाेलामा शिक्षा स्वास्थ्य यातायात तथा पर्यटनकाे बिकाशका लागी अाफु सधै जनतामाझ रहेर जनताकाे पिर मर्का बुझेर अगाडि बद्ने प्रतिबद्ता व्यत्त गरे । साथै यस ठाउकाे बिकाशकाे मुल फुटाउन अाफ्नाे उमेदवारी रहेेकाे बताए । अासनन निर्वाचनमा संयुक्त बामका उमेदवारहरुले नैतिकताकाे रुपमा जितेकाे समेत दावि गरे ।
कार्यक्रम ताराखाेला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति माअाेवादि केन्द्र अायाेजक समिति सदस्य तथा बागलुङ जिल्ला सह संयाेजक राजिव घिमिरे बिद्यार्थी नेता पदम खत्रि बाईसियलका केन्द्रीय नेता नरेश केसि माअाेवादि नेता धन बहादु बिक हिमाल लगाएको उपस्थित रहेकाे थियाे । भाेलि संयुक्त बामकाे चुनाव प्रचार प्रसार अभियान ग्वालीचौरमा रहेकाे बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend