साझा नेटवर्क
साझा नेटवर्क, बुटवल ।
स्वाभिमान क्रियशनको बजार ब्यबस्थापनमा उमेश राजकोटिको लोक दोहोरि गीत ” छोटो मिनिस्कट” सार्बजनिक भएको छ । आदेश थापा मगर, उमेश राजकोटि र पूर्णकला बिसिको स्वरमा रहेको रमाइलो डान्स गीत “छोटो मिनिस्कट” आजै मात्रै स्वाभिमान क्रियाशंको युटुब च्यानल देखि सार्बजनिक भएको हो ।
बिष्णु भट्टराईले निर्देशन सम्पादन गरेको भिडियोमा कुसुम, उमेश , जुन र जयनारायणको अभिनय देख्न सकिन्छ , सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा शिव छेत्री र सन्तोष शर्माले नृत्य निर्देशन गरेका छन । अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको छायांकन बुटवलको विभिन्न स्थानमा गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend