logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली राजदुतावास कतारको अत्यन्त जरुरी सूचना


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उपरोक्त सम्बन्धमा मिति : २०७४ कार्तिक १० गते, शुक्रबारका दिन समयः दिउँसो २:०० बजे नेपाली राजदूतावासको भवन, ऐन खालिदमा विशेष मासिक तथा अन्तरक्रिया कार्यक्रमको “Sharing and Hearing” आयोजना गरिएको जानकारी गराउदै सम्पुर्ण कतारमा स्थापित संघ सस्थाका प्रमुखहरु, वुद्धिजीवि, समाजसेवी तथा व्यक्तित्वहरुमा यसै सुचनालाई आधार मानी उपस्थितीका लागि हार्दिक अपिल गरिएको छ ।

सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।


मितिः २०७४ कार्तिक १० गते, शुक्रबार
समयः दिउँसो ०२०० बजे
स्थानः नेपाली राजदूतावासको चान्सरी भवन, ऐन खालिद, दोहा

नेपाली राजदूतावास
दोहा, कतार ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend