logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठनको वैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,बागलुङ ३१ असोज।
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगर कमिटि गुल्मीको पदाधिकारीहरुको वैठक आज वामी टक्सारमा सम्पन्न भएको छ।वैठकले मुसिकोट नगरपालिका भित्र संगठनले गर्नुपर्ने कार्यहरुको खाका तयार गरेको छ। वैठकमा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा,वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, शिक्षक संगठनका जिल्ला उपाध्यक्ष ज्ञानहरी सापकोटा, शिक्षक इन्चार्ज रामकृष्ण कँडेल लगाएतको सहभागिता रहेको थियो।वैठक संगठनका अध्यक्ष राम वहादुर थापाको अध्यक्षता, तथा सचिव वुद्धिमणि खरेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend