logo
  • आइतबार, असोज ११ २०८३

साउदीमा सडक दुर्घटना परि एक नेपालीको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क।
रोजगारीको सिलसिलामा साउदी अरेयिबामा काम गदै आएका कञ्चनपुरको शुक्लफाँटा नगरपालिका १२ मघरघटंया मुक्त कमैया शिविरका ३५ वर्षीय विर बहादुर रानाको मृत्यु भएको छ।साउदी अबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटानामा परि रानाको गत शनिवार मृत्यु भएको
हो। राना एक वर्ष अघि साउदी अरेयिबा पुगेका थिए। सवारी चालकको रुपमा काम गर्द आएको नगरपालीका १२ का वडाध्यक्ष रानाले बताउनुभयो ।

“घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि पविार शोकमा डुबेको छ ” उहाँले भन्नुभयो । विर बहादुर सँगै काम गदै आएका नेपालीले उनको घरमा दुघटाना परि मृत्यु भएको जानाकारी दिएको अध्यक्ष रानाले बताउनुभयो । मृतको कमाईमा आमा , बुबा, श्रीमती, नाबालक छोरा र दुई छोरी आश्रित रहेका थिए ।

“ मृतको शव स्वदेश ल्याउनका लागि पहल गरिरहेका छौ” अध्यक्ष रानाले भन्नु भयो । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend