logo
  • शनिबार, असोज १० २०८३

ईलाका प्रहरी कार्यालय भिङगिठेले ७५ लिटर मदिरा नष्ट गर्याे


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ असोज १२ ।
दशै नजिकीए सगै प्रहरीले ईलाका प्रहरी कार्यालय भिमगिठेले मदिरा तथा भैईपरि अाउने घटनालाई मध्य नजर गर्दै अनुगमन कडा गरेकाे छ ।  बागलुङकाे  बडिगाड गाउँपालिका वडा नम्बर ६ बाट बजार तिर ल्याउदै गरेकाे अबस्थामा  करिब ७५ लिटर घरेलु मदिरा  नियन्त्रण गरि समाजसेवी स्थानीय जनप्रतिनिधि लगाएतकाे राेवरहरमा नष्ट गरेकाे छ ।
बिहिबार बिहान ४ बजे  ईलाका प्रहरी कार्यालय  भिमगिठेका प्रहरी नायव निरिक्षक भाेज बहादुर बानियाँकाे नेतृत्वमा हिडेकाे गाेस्तीमा टाेलिले बजार तिर बचे बिखनका लागी ल्याउदै गरेकाे अबस्थामा नियन्त्रण गरेकाे हाे  । दशै नजिके सगै प्रहरीले जुवा तास तथा चाेरी डकैती गर्नेहरुतिर बिशेष निगरानी बढाएकाे बताएको छ ।

चाडपर्वमा हुने घटनाहरुलाई अध्यान गरि सामाजिक सुरक्षा समिति समेत वडिगाडकाे १० वटै वडामा गठन गरेकाे बनियाले बताउनुभयाे । यसरी गठन गर्दा साना तिना घटनाहरु स्थानिय स्तरमै मिलाउन सजिलाे हुने भएकाले सुरक्षा समिति गठन गरिएकाे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend