logo
  • शनिबार, साउन ३० २०८३

प्रदेशीको कथामा आधारित गीतिसंग्रह “भए प्रदेशी” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल असोज ७ ।
सौगात फिल्म्सको बजार ब्यबस्थापनमा माधब भुसाल र देवी घर्तीको स्वरमा तथा माधब भुसाल र जीवन लुइटेलको शब्द संगीतमा “भए प्रदेशी” बजारमा सार्बजनिक भएको छ ।
अर्घाखाचीको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा अर्घखान्चिकै कलाकार केशब र निशाले अभिनय गरेका छन् । सन्तोष शर्माले छायांकन निर्देशन गरेको भिडियोमा प्रदेशी भूमिमा पशिना बगाउने हरेक नेपालीको कथा ब्यथा समेटिएको छ ।

बिष्णु भट्टराईले सम्पादन गरेको भिडियो अविरल फिल्म्सको YOUTUBE CHANNEL मार्फत सार्बजनिक भएको छ । अत्यन्तै मार्मीक गीत ” भए प्रदेशी”को पुरा भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend