logo
  • शनिबार, साउन ९ २०८३

कृष्णबावुले ल्याए दशैं गीत “नरोइ नरोइ दसैं मनाए”


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी असोज १ ।
मोफसलको राजधानी बुटवलमा रहेर बिगत लामो समय देखि मोडलिङ क्षेत्रमा आफुलाई चिनाउन सफल मोडल कृष्ण बाबुले दशै्र गीत सार्बजनिक गरेका छन् । उनले यस वर्षको दशैं पर्वको लागी अत्यन्तै मार्मिक दशै गीत ‘नरोइ नरोइ दसैं मनाए’ गित बजारमा ल्याएका छन ।
देश छाडेर बाहीर रहेका नेपालीहरु दसैंमा घर आउन न पाउदाको पीडा शब्दमा उतारेको शब्द सँगकलक कृष्ण बताउछन । गीतमा लय खुमन अधीकारीको छ भने शब्द कृष्ण बाबुको रहेको छ । खुमन अधिकारि र अनु राना मगरले उक्त गीतमा आबाज दीएका छन ।

गीतको भीडीयो नीर्देशन सम्पादन तथा छ्यान्कन मनिष पन्तले गरेका हुन । भीडीयोमा कृष्ण बाबु, प्रीया कडेलले अभीनय गरेका छन । बाबु आमा को अभीनय केबी राना र बिष्णु श्रेष्ठले गरेका छन । बाल कलाकारमा भने ईस्पन्दन र शोभाबलाई देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend