logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल आइडलका निर्देशक सहितको प्राविधिक टोली कतार आइपुग्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिष्णु अधिकारी/साझा नेटवर्क, कतार ।
Ap1 टेलिभिजनबाट प्रसारित नेपालको पहिलो एक मात्र सिङ्गिङ कम्पिटिसन नेपाल आइडलको ग्रान्ड फिनालेको अन्तिम तयारीका लागि नेपालबाट नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको प्राविधिक टोली कतार आइपुगेको छ ।
उक्त टोलीमा कार्यक्रम उद्घोषक सुशील नेपाल, प्रमुख क्यामेरा म्यान शिवराम श्रेष्ठ, आइ टि प्रमुख धनन्जय अाचार्य, लाइट डिजाइनर पन्कज बिक लगायतको टोलि कतार अाइपुगेको हो ।
नेपाल अाइडलको ग्राण्ड फिनालेको लागि अब एक हप्ता मात्र समय रहदै गर्दा अन्तिम तयारी गर्नको लागि नेपालबाट निर्देषक सहितको प्राबिधिक टोलि कतार अाइसकेको र सोहि टोलि सँगै अन्तिम तयारिलाई यहाँको टिमले पुर्णता दिने कतार स्थित अायोजक टिमले साझा नेटवर्कलाई जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend