logo
  • शनिबार, भाद्र २० २०८३

अनेसास कतारको छैटौ अधिबेशन सम्पन्न अध्यक्षमा रानाभाट


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

????????????????????????????????????

सिताराम थापा, दोहा ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको छैटौ अधिबेसन तथा,१५२ औ मोति जयन्ति र अनेसास नबोदित वाचन डबलीको ७३ औ श्रीन्खला एकै साथ सम्पन्न भएको छ ।

८ सेप्टेम्बर सुक्रबारका दिन दोहाको टपफर्म रेस्टुरेन्टको सभा हलमा सम्पन सो कार्यक्रम अनेसास कतार च्याप्टर का अध्यक्ष तीर्थ संगम राइको सभापतित्व तथा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको प्रमुख आतिथ्यमा भएको थियो भने बिसेष अथितीमा संध्या ग्रुप अलखोरका अध्यक्ष बिरेन्द्र याक्थुम्बा, नबोदित साहित्यक वाचनालय कतारका अध्यक्ष लेख कार्की तथा प्रबासी आदिबासी जनजाति महासंघ कतारका उपाध्यक्ष लिलाम चिडीमगर थिए साहित्य वाचन संग संगै संचालन भएको कार्यक्रममा करिब डेड दर्जन साहित्यकारहरुले आ आफ्ना रचनाहरु वाचन गरेका थिए ।

कतारमा रहेका थुप्रै साहित्यकार तथा साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा आमन्त्रित अथितिहरुलाइ सस्थाका प्रथम उपाध्यक्ष श्याम राज रानाभाटले स्वागत गरेका थिए भने सस्थाका दितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले मोतीराम भट्ट को जिबनी प्रस्तुत गरेका थिए । साहित्य वाचन संग संगै संचालन भएको कार्यक्रममा करिब डेड दर्जन साहित्यकारहरुले आ आफ्ना रचनाहरु वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा शेखर बस्नेत , दिप प्रदिप कुमार , निराजन लुइँटेल , चक्र कार्की , मणि पौडेल , सुनिता भण्डारी , बेचन महतो , राम सोगारथ यादब , केशब खनाल , रजक रायन , बसन्त भुजेल , स्वतन्त्र नेपाल , दिप मिलन ,हरि बिनोद अधिकारी ,सन्तोष अधिकारी ,बिन्दा लामा आदि थिए साहित्य वाचन संग संगै संचालन भएको कार्यक्रममा करिब डेड दर्जन साहित्यकारहरुले आ आफ्ना रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा उपस्थित विशिष्ट स्रोताहरु बिनोद खड्का , पबित्र खड्का , देविका के सी आदिले सुभकामना मन्तब्य संगै आफ्नो रचनाहरु पनि प्रस्तुत गरेका थिए । अनेसास कतारले आफ्नो दुइ बर्सको कार्यावधि भरी भए गरेका क्रियाकलापहरु सहितको प्रगति विवरण सस्थामा महासचिब सिताराम थापाले प्रस्तुत गरेका थिए भने सस्थाको आर्थिक विवरण कोषाध्यक्ष मणि पौडेलले प्रस्तुत गरेका थिए साहित्य वाचन संग संगै संचालन भएको कार्यक्रममा करिब डेड दर्जन साहित्यकारहरुले आ आफ्ना रचनाहरु वाचन गरेका थिए । विल बहादुर गुरुङ संयोजक र सदस्यद्वय क्रान्ति सिंह र करिम बक्स मियाँ रहेको निर्वाचन टोलीले श्याम राज रानाभाट को अध्यक्षतामा २०१७ (२०१९ को लागि निर्बिरोध एघार सदस्यीय नया कार्यसमिति गठन गरेको छ कतारमा रहेका थुप्रै साहित्यकार तथा साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा आमन्त्रित अथितिहरुलाइ सस्थाका प्रथम उपाध्यक्ष श्याम राज रानाभाटले स्वागत गरेका थिए भने सस्थाका दितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले मोतीराम भट्ट को जिबनी प्रस्तुत गरेका थिए ।

जसमा अध्यक्ष श्याम राज रानाभाट, प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टाराई , दितीय उपाध्यक्ष सिताराम थापा महासचिव मणि पौडेल सचिब निराजन लुइटेल कोषाध्यक्ष भोला थापा सह कोशाध्यक्ष हरि अधिकारी तथा सदस्यहरुमा दीप मिलन , बिन्दा लामा , चक्र कार्की र सन्तोष अधिकारी रहेका छन साहित्य वाचन संग संगै संचालन भएको कार्यक्रममा करिब डेड दर्जन साहित्यकारहरुले आ आफ्ना रचनाहरु वाचन गरेका थिए ।

राजेश्वर ढकाल र सिताराम थापा द्वयले संचालन गएको सो कार्यक्रममा अनेसास कतारको इतिहास र साहित्यिक गतिविधिहरुको बारेमा चर्चा गर्दै सस्थाका अधक्ष्य तिर्थ संगम राईले कार्यक्रमको औपचारीक समापन गरेका थिए साहित्य वाचन संग संगै संचालन भएको कार्यक्रममा करिब डेड दर्जन साहित्यकारहरुले आ आफ्ना रचनाहरु वाचन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend