logo
  • शुक्रबार, असोज ३० २०८३

नयाँशक्ति कतारले दोहा क्षेत्रीय भेला गर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ३० २०८३

ध्रुब क्षेत्री, कतार ।
प्रबासी मजदुरको साथि नयासक्ति भन्ने मोटोलाइ आत्मसाथ गर्दै भोलि ८ सेप्टेम्बर सुक्रबारका दिन नयासक्ति पाटि नेपालको प्रबाश भात्री संगठन अन्तरास्ट्रिय नेपालि समाज कतारले दोहाको ढाका रेस्टुरेण्टको सभाहलमा दोहा क्षेत्रीय भेला तथा आन्तरिक प्रसिक्षण गर्ने भएको छ ।
कार्यक्रम आयोजकका अनुसार उक्त भेलामा बिभिन्न सास्कृतिक कार्यक्रम तथा राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ विषयक आन्तरिक अन्तरक्रिया समेत हुने छ । साथै नयाशक्ति छाडेर हिडेका लम्पसारबादी लेन्डुपहरुबाट नयाँशक्ति पार्टी नेपाल तथा कतार संगठन प्रति पारेको भ्रम चिर्न समेत मद्दत गर्ने आयोजकको बुजाई छ ।

नयाशक्ति पार्टी नेपालले पार्टिको नीति बिपरित काम गरेको भन्दै अनुसासन उल्लघन गरेको आरोपमा कतार कमिटिका पुर्ब संयोजक बीबी खराललाइ जेस्ठ महिना मा नै सादर्ण सदस्या मात्र रहने गरि कारबाही गरे देखि कतार संगठन संयोजक बिहिन रहेको थियो ।

केहि हप्ता पहिला मात्र पुनरगठित संगठनका संयोजकमा देब परिवार मनोनित भएका छन् भने प्रवक्तामा ध्रुब क्षेत्रीले नै निरन्तरता पाएका छन् । साथै आर्थिक बिभाग प्रमुखमा दुर्गा भुसाललाइ जिम्मा दिएको छ । भने संगठनले १०१ अधिबेसन आयोजक कमिटि निर्मार्ण गरेको छ ।

नयाँशक्ति प्रवास भात्री संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारका अनुसार पाटी केन्द्रले हाल मावोबादी केन्द्रमा समाहित भएका बीबी खराल लगाएत चार जनालाइ पाटिको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको जनाएको छ ।

दोहा क्षेत्र तथा प्रसिक्ष्रण भेला आयोजक अन्तरास्ट्रिय नेपालि समाज कतारले कतार स्थित सम्पुर्ण नयासक्ति पाटि, (आर्थिक सम्रिद्दी, सुशासन ५श: सम्मुनत समाजबाद लगाएत) प्रति बिस्वाश राख्ने बौदिक बेक्तित्व, कतार स्थित नेपाली वेबसाई तथा सम्पुर्ण नयासक्ति नेपाल पाटिका सुभ चिन्तकहरुलाई दोहाको क्रेजी सिग्नल नजिक (दोहा बसपार्कबाट ७ मिनेट पैदल एरपोर्ट रोड) ढाका रेस्टुरेण्टमा उपस्थित भएर भेलाको गरिमा बडाउन र सल्लाह सुजाब आधांन- प्रदान गर्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend