साझा नेटवर्क
विमल खड्का, बाग्लुङ भदौ १४।
बेपत्ता पारिएकाहरुकाे ३४ अाैं अन्तराष्ट्रिय दिवसकाे सन्दर्भमां अाज बाग्लुङमां दिप प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रमकाे अायाेजना सम्पन्न भयाे ।
बेपत्ता पारिएकाहरुकाे सम्झनामां राष्ट्रिय अभियान: सत्य, न्याय, र परिपुरण सहितकाे कानुनि प्राबधान भन्ने मुल बिषयमा गरिएकाे कार्यक्रममां द्दन्दकाे बेला द्दन्दरत पक्षले जवरजस्ति बेपत्ता पार्ने कार्य गंभिर अपराध भयपनि, त्यसकाे वास्तविक पहिचान गरि पिडित परिबारलाई न्याय, पिडकलाई कारबाहि र पिडितलाई परिपुरण दिने कार्य ढिलाे भैसकेकाेले दिगाे शान्ति बहालिका लागि राज्य संबेदनशिल हुनु पर्ने मानव अधिकार्कमि यवं अभियन्ता सिताराम थापा लगायत बक्ताहरुले बताय ।
बिशिष्ठ अतिथि, एवं अधिबक्ता, काजिगाउले श्रेष्ठले बिश्वमा द्दन्द भयपछि बिस्वब्यापि रुपमां मनाउन र गंभिर मानव अधिकार हननकाे उपचार गर्न याे दिवसकाे नेपालमा सान्दर्भिकता भएकाे बताए ।
उच्च अदालत बार एसाेशियसन बाग्लुङकाे उपाध्यक् यवं अधिक्ता,हरिकृष्ण उपाध्यायल अन्तराष्ट्रिय स्तरमा कानुनि प्राबान सम्बाेधन नगरे सम्म कुनैपनि देशमा बेपत्ताकाे अवस्था वास्तविक पहिचान हुन नसक्ने बताए ।
अधिक्ता भुमिश्वर गाैतमले दण्डहिनता अन्त्य गरि दिगाे शान्ति स्थापना गर्न दबा दिन संयुक्त अभियान चलायकाे बताए । कार्यक्रममां अधिकार रक्षकहरु ज्ञानु थापा मगर, बिकास पाैडेल, द्दन्दपिडित समाजका संयाेजक हरि सुबेदिले अाफ्नाे धारणा राख्नु भयकाे थियाे ।
सत्कर्म नेपालकाे मुल संयाेजन तथा द्दन्दपिडित अधिकार समाज, उच्च अदालत बार एसाेशिएसन, मानव अधिकार तथा शान्ति समाज, नागरिक समाज, ईम्नेष्टि ईन्टरनेशनल, महिला मानव अधिकार रक्षकाे संजाल, अामा मिलन केन्द्र लगायतकाे मानव अधिकारबादि संस्थाहरुकाे संयुक्त अायाेजनामा उक्त कार्यक्रम भयकाे थियाे ।
अधिकारकर्मि एव अभियन्ता सिताराम थापाकाे अध्यक्षता, संचालन श्रीकृष्ण पाैडेलले गर्नु भएकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend