logo
  • शनिबार, असोज १० २०८३

अखिल क्रान्तिकारी सिद्धार्थ क्याम्पसद्वारा राहत वितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बुटवल, भदौ ३ ।
अखिल क्रान्तिकारी सिद्धार्थ गौतम वुद्ध क्याम्पस इकाई समितिले नवलपरासीको मर्चहवा र नर्सरीमा रु २७०००० बराबरको रकमको खाद्यान्न तथा जिन्सी ९० घर धुरिमा हस्तान्तरण गरेको हो ।
क्याम्पस पुर्व इकाई अध्यक्ष गोकर्ण टन्डनले रु ५५५५५ सहयोग गरेका थिए त्यसैगरि दिपेन बलाल , श्रीधर पन्थी र क्यामपसका विद्यार्थी ,शिक्षक तथा कर्मचारीले आफू सक्दो रकम सहयोग गरेका थिए ।
राहत वितरण कार्यक्रमका संयोजक तथा इकाइ अध्यक्ष सौरभ भुसालले हामिहरु दुखी जनताको लागि निरन्तर लाग्ने र आउँदा दिनहरुमा सहयोगका कार्यहरु निरन्तर गर्ने समेत उद्घोष गरेका थिए ।

कार्यक्रममा स्थानीय नेता सुर्य न्यौपाने र नन्दराम यादब, रुपन्देही जिल्ला इन्चार्ज माधब पाण्डे, जिल्ला संयोजक रुपेस पौडेल, प्रदेश न.५ सह-संयोजकद्वय विजय आचार्य र प्रकाश अधिकारी, अखिल क्रान्तिकारी केन्द्रिय सचिव असोक ज्ञवाली, इकाइ उपाध्यक्ष कासिराम आचार्य, सचिव मनिष पोख्रेल, सह सचिव बुद्धि आचार्य, भुवन थापा, हिमाल खनाल, टिकाराम आचार्य, कृष्ण खनाल, विकास टण्डन, विशाल पाण्डे, सन्तोष आले, दिपु पोख्रेल, तुल्सिराम न्यौपाने माइकल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend