साझा नेटवर्क
नेपालमा हाम्रा आफन्त र ईष्टमित्रहरूको राहत र उद्धार कार्यमा सहयोग र सहभागिता जनाउन अन्तराष्ट्रिय नेपाली समाज कतार सकृय भइसकेकोले छिटोभन्दा छिटो आपतकालीन राहत संकलन र वितरणमा जुट्न नयसक्तिका केन्द्रिय सदस्य तथा अभियन्ता कमल घिमिरे र INS कतारका निवर्तमान कोषाध्यक्ष देब परिवारले सम्पुर्ण नेपाल तथा विदेशमा रहेका नेपालीहरुमा अपिल गर्नु भएको छ ।
संकलित रकम आज भोलि नै नेपाल पठाउन लागिएको अभियानका अभियन्ता होम उप्रेती र मनोज दाहालले जानकारी दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend