साझा नेटवर्क
साझा नेटवर्क, बुटवल ।
यो वर्ष तीजको अबसरमा निकालिएका तीज कोशेलीहरु लगभग सार्बजनिक भएर सकी सकेका छन । तर रामचन्द्र काफ्ले र प्रिय भण्डारीको स्वरमा रहेको “मेरो बुढाको पोल खोल्छु ” यो बर्सको अन्तिम अन्तिम तीज कोशेलीको रुपमा बजारमा सार्बजनिक भएको छ ।
स्वविमन क्रियशनले बजार व्यवस्थापन तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीतको भिडियो सार्बजनिक भएको छ । पार्वती राइ , राजु महोत्रा , यम पुन र दानवीरको अभिनय रहेको भिडियोको सम्पादन निर्देशन बिष्णु भट्टराईले गरेका छन् । आफ्नो घर र परिवारको ख्याल नगर्ने , जति पैसा कमाए पनि बचाउन नसक्ने जस्ता बिसय बस्तु समेटिएको तीज गीत बजारमा आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend