logo
  • शनिबार, असोज १० २०८३

कुवेतमा निधन भएका धर्तिकाे परिवारलाई अार्थिक संकलन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बाग्लुङ्ग साउन २८ ।
सेवा नै धर्म हाे भन्ने साहसका साथ बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेका युवाहरुले कुवेतमा मृत्यु भएका कपिल घर्ति परिवारलाई अार्थिक संकलन सुरु गरेका छन ।

कुवेतमा रहेका नेपालीहरुले मृतक घर्तिकाे छाेरीकाे पठाई उपाचर खर्चका लागी रकम संकलन अभियान सुरु गरेका छन । राेजगारीका लागी कुवेतमा रहेका नेपालीहरुले सामाजिक संजालबाट सुरु गरेकाे अभियानमा अहिले सम्म ६४ हजार ३ सय ८५ रुपैया संकलन गरेकाे बताएकाे छ ।

मृतक घर्ति बिगत ३ बर्ष यता कुवेतमा राेजगारिका लागी गएका थिए गत साउन ४ गते समुन्द्रमा डुवी उनकाे मृत्यु भएकाे थियाे । अभियान अझै जारी रहेकाले मृतक घर्तिकाे परिवारलाई सहयाेग गर्ने अार्थिक संकलन अभियानले अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend