logo
  • शनिबार, साउन ९ २०८३

बुटवलमा अहिले सम्मकै भारी वर्षा (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क, बुटवल साउन २८ ।
बिहानै देखि लगातार परेको भारि बर्षाको कारण बुटवल र यस आसपासको जना निवन कस्टकर बनेको छ ।
एक्कासी नियमित परेको बर्षाले मुख्य सडक तथा भित्रि सडक हरु पानीले डुबेका छन । देवीनगर, कालिकानगर , सुखानगर , दीपनगर, बुद्धनगर लगायतका ठाउमा घर भित्र समेत पानी पसेको छ । त्यसैगरी तामनगर, मुर्गिया , सालझण्डी लगायतका ठाउमा समेत भारी बर्षाले असहज बाताबरण सिर्जना गरेको छ ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend